गुनासाे व्यवस्थापन प्रणाली बारे
सुनकोशी नगरपालिकाले
विभिन्न विषयहरुमा
नागरिकका गुनासाे/उजुरी प्राप्त गरी
साेकाे व्यवस्थित ढंगबाट सुनुवाई गर्नका लागि लागू गरेकाे प्रणाली हाे । यस प्रणालीअन्तरगत
नागरिकले टेलिफाेन, माैखिक, लिखित वा कम्प्यूटर एवं इन्टरनेटकाे माध्यमद्धारा आफ्ना
गुनासाे/उजुरी पठाउन सक्दछन् ।