Susasan logo

गुनासाे व्यवस्थापन प्रणाली

पालिकाले विभिन्न विषयहरुमा नागरिकका गुनासाे/उजुरी प्राप्त गरी साेकाे व्यवस्थित ढंगबाट सुनुवाई गर्नका लागि लागू गरेकाे प्रणाली हाे। यस प्रणालीअन्तरगत नागरिकले टेलिफाेन, माैखिक, लिखित वा कम्प्यूटर एवं इन्टरनेटकाे माध्यमद्धारा आफ्ना गुनासाे/उजुरी पठाउन सक्दछन् ।